Thursday 4 June 2020
Home      All news      Contact us      English
ratopati - 12 days ago

थप ९ जनाले जिते कोरोना, नेपालमा कोरोना निको हुनेको संख्या ७९ पुग्यो

कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् । यसैगरी एक जना भारतीय नागरिक समेत संक्रमण निको भएर डिस्चार्ज भएका छन् । १९ देखि ५१ वर्षसम्मका उनीहरु सबै पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ


Latest News
Hashtags:   

जनाले

 | 

कोरोना

 | 

नेपालमा

 | 

कोरोना

 | 

हुनेको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources