Thursday 4 June 2020
Home      All news      Contact us      English
aarthiknews - 12 days ago

आखिर चीनले नै बनायो कोरोना प्रतिरोधी खोप, मानवीय परीक्षण सफल

चीनले कोरोना विरुद्ध मानिसमा परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको जनाएको छ  । लेनसेट जर्नलमा शुक्रवार प्रकाशित रिपोर्ट अनुसार २८ दिनमा यो खोपले मानिसमा कोरोना प्रतिरोधी क्षमता बढाएको छ । मार्च १६ देखि २७ को बिचमा जम्मा एक सय ८ जना प्रोढहरुलाई यो खोप लगाइएको थियो ।


Latest News
Hashtags:   

चीनले

 | 

बनायो

 | 

कोरोना

 | 

प्रतिरोधी

 | 

मानवीय

 | 

परीक्षण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources