Thursday 9 July 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

भारतीय मिडियामा प्रकाशित समाचार भ्रामकः नेपाली सेना

नेपाली सेनाले केही भारतीय मिडियामा आएका समाचारलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुऱ्याउने खालका भएको बताइएको छ ।


Latest News
Hashtags:   

भारतीय

 | 

मिडियामा

 | 

प्रकाशित

 | 

समाचार

 | 

भ्रामकः

 | 

नेपाली

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources