Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

नवलपरासी । लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका ५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ ।अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह


Latest News
Hashtags:   

वडाध्यक्ष

 | 

अदालत

 | 

हाजिर

 | 

धरौटीमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources