Thursday 9 July 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

हो, म हुँ नर्स

कविता सँगै बस्ने साथ आज छुटेका छन् मनभरी हजारौं प्रश्नहरू उठेका छन् किनकी म पनि एक नर्स अनि बिरामी भेट्नु मेरो दैनिकि मलाई भेट्दा अहो भाग्य भन्नेहरू आज मेरो नजिक पर्न छाडेका छन् बाटो एकै पर्ला भनि वल्लो पल्लो गोरेटो लागेका छन् हो म हुँ नर्स र रोग भएकाहरूलाई हेर्नु मेरो जिम्मेवारी त्यसो त म जस्ता अति जोखिम भएकाहरू घरमै बस्नु भनेका छन् तर मेरो लागि अर्को विकल्प छैन के हो व्यक्तिगत जीवन मेरो लागि मेरो हातमा भएन म मरे पनि यति भित्रै मर्नु पर्छ नलडे सम्म मैले बिरामीको सेवा गर्नुपर्छ त्यसैले त म पनि एक नर्स आफ्नै हो भन्नेहरू सँगै हुन्छु भन्नेहरू पर पुगेर, टुलु टुलु हेर्दै बसेका छन् कुनै पश्चाताप छैन मल


Latest News
Hashtags:   
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources