Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

बजेटले किसानलाई निराश बनायो : किसान संघ

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७, ०७८ को बजेटले किसानलाई निराश बनाएको जनाएको छ। कृषि क्षेत्रमा विनियोजित बजेटको स्वरुप देखेर किसान निराश भएको संघका अध्यक्ष भानु सिग्देलद्वारा शनिबार विज्ञप्तिमा उल्लेख छ ।कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता बन्दाबन्दीले धराशयी बनेको अर्थतन्त्र कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो समयमै भरथेग गर्न सकिन्छ भन्ने विश्वासमा रहेका नेपाली किसान, कृषिविज्ञहरु यो बजेटबाट निराश भएको उनले बताए


Latest News
Hashtags:   

बजेटले

 | 

किसानलाई

 | 

निराश

 | 

बनायो

 | 

किसान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources