Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

सप्तरी । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका १ वैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बसेकाबाट आज कुटिएका छन् । क्वारेन्टिनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर कुटपिट गर्दा प्रहरी कमलेश साह घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । कुटपिटबाट घाइते प्रहरी साहको दाँहिने घुँडाको माथिल्लो भाग (पटेला) फुस्किएको र अनुहार सुन्निएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डम्बर गुप्ताले बताए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चन


Latest News
Hashtags:   

क्वारेन्टिनमा

 | 

खटिएका

 | 

प्रहरी

 | 

कुटिए

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources