Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

दुई पक्षीय झडप हुँदा १० घाइते

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा जग्गाको विषय लिएर झडप हुँदा १० जना घाइते भएका छन् ।वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुुवामा भएको सो झडपमा स्थानीय छोरा अनिल यादव र लालबाबुु यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागी वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । अन्य सामान्य घाइतेको गरुडास्थित निजि क्लिनिकमा उपचार भएको बताइएको छ । झडपमा धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुमान रहेको डिएसपी महतोले जानकारी दिए


Latest News
Hashtags:   

पक्षीय

 | 

हुँदा

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources