Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

ज्वरो आएको भनेपछि घोराहीको एक अस्पतालले बिरामीको उपचार नगरेको गुनासो

दाङ । तुलसीपुरबाट उपचारको लागि आएका एक जना बिरामीलाई दाङको घोराहीस्थित बुद्ध अन्तर्राष्ट्रिय अस्पतालले उपचार गर्न नमानेको गुनासो आएको छ । तुलसीपुर निवासी बिरामी अम्मर नेपालीलाई अस्पतालले बाहनाबाजी गरेर उपचार नगरेको हो । तुलसीपुरको पाल्पा क्लिनिकले नेपालीको सामान्य उपचारपछि बुद्ध अस्पतालमा रिफर गरेपनि अस्पतालले उल्टै उपचार नगर्दा दुःख पाएको बिरामीका आफन्त सुदा नेपालीले बताइन् । सुरुमा भित्र बिरामी लगेको र ज्वरोको बिरामी भनेपछि अस्पतालले बिरामी राख्न नमानेको बताइन् । कोरोनाको बिराम


Latest News
Hashtags:   

ज्वरो

 | 

भनेपछि

 | 

घोराहीको

 | 

अस्पतालले

 | 

बिरामीको

 | 

उपचार

 | 

नगरेको

 | 

गुनासो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources