Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

रौतहटमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा शनिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या १८९ पुगेको छ ।शनिवार कोरोना भाइरस पुुष्टि हुनेहरुमा इशनाथ नगरपालिकाका तीन, गुुजराका एक, राजपुरका एक र माधवनारायणका एकजना पुुरुष रहेको जिल्ला स्वास्थ कार्यालयका प्रमुख महेश साहले बताएका छन् ।आज संक्रमणको पुष्टि भएका सबैजना भारतको बिभिन्न सहरबाट केहीदिन अघि आएको र क्वारेन्टाइनबाटै स्वाब संकलन गरी जाँचको लागि पठाउँदा संक्रमण पुष्टि भएको उनले बताए ।


Latest News
Hashtags:   

रौतहटमा

 | 

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources