Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

पर्सामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार नारायणी अस्पतालमा गरिएको परीक्षणमा पटेर्वा सुगौलीका २२ वर्षीय २ जना ,२५ वर्षीय २ जना र ३६ वर्षीय १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनीहरु भारतका विभिन्न स्थानबाट नेपाल आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै आजै बिहान पनि पर्साका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Latest News
Hashtags:   

पर्सामा

 | 

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources