Thursday 9 July 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई चिनियाँ प्रहरीको नियन्त्रणमा

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ साढे पाँच बजे बाटोमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको देखेपछि स्थानीयले चिनियाँ नागरिकमाथि कुटपिट गरेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले दुबै जनालाई नियन्त्रण लिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक खड्काले जानकारी दिए। क्षेत्रपाटी चोकमा एक चिनियाँले युवतीलाई देखेपछि कफी खान जाम भनेर सोधेछ।तर ती युवती अगाडि हिँड्दा पनि पछिपछि लागे।, उनले भने, स्थानीयले देखेपछि कुटेछन्। सो घटनाबारे अहिले वृत्तमा छलफल भइरहेको उनले बताए। छलफल भइरहेको छ। अभद्र व्यवहार गरेको


Latest News
Hashtags:   

सोह्रखुट्टेमा

 | 

युवतीमाथि

 | 

दुर्व्यवहार

 | 

गरेको

 | 

आरोपमा

 | 

चिनियाँ

 | 

प्रहरीको

 | 

नियन्त्रणमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources