Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

सीमा विवादको विषयमा के भन्छन् कलाकर्मी ?

काठमाडौं । भारतको अतिक्रमणमा परेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा नेपाल सरकारले अनुमोदन गर्नुका साथै त्यसलाई आधिकारिकता दिन संविधान संशोधनको तयारी भइरहेको छ । सरकारको यो कदमको स्वागत गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, हामीले पाउन पर्छ भन्ने आवाज देशमा चौतफी गुन्जिरहेको छ । यस्तैमा कलाकर्मी पनि सरकारको निर्णयमा उत्साहित भएका छन् भने उनीहरुले भारतसँग वार्ता गरेर आधिकारिक रुपमा आफ्नो भूमि फिर्ता ल्याउनुपर्ने धारणा राखेका छन् ।


Latest News
Hashtags:   

विवादको

 | 

विषयमा

 | 

भन्छन्

 | 

कलाकर्मी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources