Thursday 9 July 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

चिकित्सक संघलाई काठमाडौं महानगरको १ हजार थान ज्याकेट सहयोग

भरपर्दो सुरक्षा सामग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई काठमाडौं महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रूपमा ज्याकेट हस्तान्तरण गरेका हुन्। राष्ट्रियसभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले अग्रमोर्चामा खटिएका चिकित्सकहरूलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताए। शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौं अहिले तुलनात्मक


Latest News
Hashtags:   

चिकित्सक

 | 

संघलाई

 | 

काठमाडौं

 | 

महानगरको

 | 

ज्याकेट

 | 

सहयोग

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources