Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमतिको संख्या १४ सय २० पुग्यो

काठमाडौं । शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।शनिबार मात्र यसअघि १८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २० पुगेको छ ।


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 

संक्रमतिको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources