Thursday 9 July 2020
Home      All news      Contact us      English
news24nepal - 1 month ago

पाकिस्तानी मन्त्री अफ्रिदी कोरोना भाइरसबाट संक्रमित

एजेन्सी, १७ जेठ । पाकिस्तान सरकारका मन्त्री शहरीर खान अफ्रिदी कोरोना भाइरसका संक्रमित भएका छन्। सीमा मामिला तथा नार्कोटिक्स नियन्त्रण मन्त्रालयका मन्त्री शहरीर खान अफ्रिदी आफैले ट्विटरमा आफूलाई कोरोना भएकोबारे जानकारी गराएका हुन्। शनिबार बिहान उनले आफूले कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ देखिएको र डाक्टरको सल्लाहमा आफू आफ्नै घरको आइसोलेसनमा बसेको बताएका छन् ।


Latest News
Hashtags:   

पाकिस्तानी

 | 

मन्त्री

 | 

अफ्रिदी

 | 

कोरोना

 | 

भाइरसबाट

 | 

संक्रमित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources