Thursday 9 July 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

लकडाउन एक मिहना थप्ने भारत सरकारकाे निर्णय

लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।


Latest News
Hashtags:   

लकडाउन

 | 

मिहना

 | 

थप्ने

 | 

सरकारकाे

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources