Thursday 9 July 2020
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

८ जुनबाट भारतमा खुल्नेछ होटल र सपिङ मल

१७ जेठ, काठमाडौं । भारतले लकडाउनलाई थप एक महिना लम्ब्याउने निर्णय लिएको छ । तर यसलाई अनलकको एक चरण मानिएको छ । ८ जुनबाट धार्मिक स्थल, होटल, रेष्टुराँ, हस्पिटालिटी क्षेत्र र शपिङ मल खुला गरिनेछ । दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्था, ट्रेनिङ सेन्टरबारे राज्य सरकारले खोल्न सक्नेछन् ।


Latest News
Hashtags:   

जुनबाट

 | 

भारतमा

 | 

खुल्नेछ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources