Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार साँझ क्षेत्रपाटी चोकमा एक युवतीमाथि दुव्र्यहार गरेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । लैनचौर वृत्तका प्रमुख डीएसपी दीपक खड्काले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।


Latest News
Hashtags:   

चिनियाँ

 | 

नागरिक

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources