Thursday 9 July 2020
Home      All news      Contact us      English
deshkonews - 1 month ago

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय

काठमाडौं, जेठ १७सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेकाे छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको समयावधि आउँदाे जेठ २० गतेबाट सकिँदैछ । The post जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय appeared first on Deshko News.


Latest News
Hashtags:   

गतेसम्म

 | 

लकडाउन

 | 

लम्ब्याउने

 | 

सरकारकाे

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources