Thursday 9 July 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।


Latest News
Hashtags:   

कोरोनाबाट

 | 

जनाको

 | 

मृत्यु

 | 

मृतकको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources