Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे ।


Latest News
Hashtags:   

धादिङ

 | 

केन्द्रबिन्दु

 | 

रेक्टरस्केलको

 | 

भूकम्पको

 | 

धक्का

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources