Thursday 9 July 2020
Home      All news      Contact us      English
deshkonews - 1 month ago

भूकम्पको धक्का महशुस, धादिङ केन्द्रबिन्दु

काठमाडौं, जेठ १७ धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।  ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले बताए । The post भूकम्पको धक्का महशुस, धादिङ केन्द्रबिन्दु appeared first on Deshko News.


Latest News
Hashtags:   

भूकम्पको

 | 

धक्का

 | 

महशुस

 | 

धादिङ

 | 

केन्द्रबिन्दु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources