Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्या ५५३ पुग्यो

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो । नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन


Latest News
Hashtags:   

प्रदेश

 | 

कोरोना

 | 

सङ्क्रमितको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources