Thursday 9 July 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति सकिएको बैठकले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य गगन थापाले बताए।


Latest News
Hashtags:   

संविधान

 | 

संशोधनका

 | 

पक्षमा

 | 

मतदान

 | 

गर्ने

 | 

कांग्रेसको

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources