Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

क्वारेन्टाइनभित्रै एक व्यक्तिले गरे आत्महत्या

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । क्यारेन्टाइनमा बसेका परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्काले पुष्टि गरेका छन् । ।शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष (एसपी) खड्काले बताए । आत्महत्या गर्ने परियारको मानसिक सन्तुलन ठिक नभएको हल्ला बाहिर आएको छ, तर पुष्टि भएको छैन । nbs


Latest News
Hashtags:   

क्वारेन्टाइनभित्रै

 | 

व्यक्तिले

 | 

आत्महत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources