Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई काँग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनको पक्षमा मतदान संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो । गत शुक्रबार सरकारले लिम्पियाधुरा, कालापानी र


Latest News
Hashtags:   

संविधान

 | 

संशोधनको

 | 

पक्षमा

 | 

मतदान

 | 

संसदीय

 | 

दललाई

 | 

काँग्रेसको

 | 

निर्देशन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources