Thursday 9 July 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

अफगानिस्तानको काबुलमा वम विस्फोट, एक पत्रकारसहित चालकको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो । टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए । आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख


Latest News
Hashtags:   

अफगानिस्तानको

 | 

काबुलमा

 | 

विस्फोट

 | 

पत्रकारसहित

 | 

चालकको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources