Thursday 9 July 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

रौतहटमा थप ६ जनामा कोरोना पुष्टि रौतहटमा संक्रमितको संख्या १८७ पुग्यो

अमित ठाकुर,रौतहट जेष्ठ १७।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै चार क्वारेन्टाइनबाट थप ६ जना कोरोना पुष्टि भएको हो। रौतहटको राजुपर नगरपालिका, माधवनारायण नगरपालिका ईशनाथ नगरपालिका र गुजरा नगरपालिकामा नयाँ संक्रमित थपिएको हो। संक्रमित सबै भारतबाट आएको हो। टेकु प्रयोगशाला काठमाडौंबाट संक्रमित सबैको स्वाब रिपोर्ट पोजेटिभ आएको हो। ईशनाथ नगरपालिकामा २ जना,राजपुर नगरपालिकामा २ जना, माधवनरायण नगरपालिकामा १ जना र गुजरा नगरपालिकामा १ जना गरि ६ जना नयाँ संक्रमित थपिएको हो। अहिले रौतहटमा नयाँ संक्रमित थप्दा १८७ पुगेको हो। The post रौतहटमा थप ६ जनामा कोरोना पुष्टि रौतहटमा संक्रमितको संख्या १८७ पुग्यो appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

रौतहटमा

 | 

जनामा

 | 

कोरोना

 | 

पुष्टि

 | 

रौतहटमा

 | 

संक्रमितको

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources