Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

काठमाडौं र बारामा गरी दुई जना मृतावस्थामा फेला

काठमाडौं काठमाडौं महानगरपालिका ८ पशुपति आर्यघाट नजिक सेतो पाटीमा हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।यसैगरी, बाराको फेटा गाउँपालिका ७ कुकुर भुक्का टोलस्थित रहेको सार्वजनिक ईनारको पानीभित्र सोही गाउँपालिका ७ बस्ने ७५ वर्षीया बलकेसिया देवी पटेल बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Latest News
Hashtags:   

काठमाडौं

 | 

बारामा

 | 

मृतावस्थामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources