Wednesday 5 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

सर्पले डसेर कैलालीमा एक जनाको मृत्यु

सर्पले डसेर कैलालीमा एकजनाको ज्यान गएको छ। धनगढी उप महानगरपालिका वडा नम्बर ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पले डसेर बुधबार राति मृत्यु भएको हो। बेलुका ६ बजेतिर घरभित्रै कोठामा आएको सर्पले रानालाई डसेको प्रहरीले जनाएको छ। ढिला गरी उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पताल पुग्दा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतीक विष्टले सेतोपाटीलाई बताए।


Latest News
Hashtags:   

सर्पले

 | 

कैलालीमा

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources