Wednesday 5 August 2020
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

दाङमा युवतीद्वारा फेसबुक लाइभ गरेर आत्महत्या !

१८ असार, घोराही । दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । [ ]


Latest News
Hashtags:   

दाङमा

 | 

युवतीद्वारा

 | 

फेसबुक

 | 

आत्महत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources