Monday 3 August 2020
Home      All news      Contact us      English
aarthiknews - 26 days ago

कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकल देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेको भएकाले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार बैंकको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने जनाएको छ ।


Latest News
Hashtags:   

कुमारी

 | 

बैंकको

 | 

सम्पूर्ण

 | 

बैंकिङ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources