Monday 10 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।


Latest News
Hashtags:   

तयारी

 | 

नपुग्दा

 | 

चक्रपथ

 | 

विस्तारमा

 | 

ढिलाइ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources