Saturday 8 August 2020
Home      All news      Contact us      English
aarthiknews - 30 days ago

सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह

असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय गरिरहेका साना ठूला व्यवसायी अहिले ऋणको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको भन्दै महासङ्घले अवस्था सहज नभएसम्मका लागि समय अवधि लम्ब्याउन आग्रह गरेको हो ।


Latest News
Hashtags:   

सावाँ–ब्याज

 | 

भुक्तानीको

 | 

बढाउन

 | 

आग्रह

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources