Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 30 days ago

प्रिमियर लिग राउन्ड अपः कीर्तिमान पछ्याउँदै लिभरपुल, सिटीको गोल वर्षा

प्रिमियर लिगमा कीर्तिमानी अंक बटुल्ने होडमा रहेको च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३ १ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमा नै ब्राइटनले दुई गोल खान पुगेको थियो । मोहमद शलाह र जोर्डन हेन्डरसनले दुई मिनेटको अन्तरमा लिभरपुलका लागि दुई गोल गरेका थिए ।तर, पहिलो हाफको अन्त्यमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै निकै संघर्ष गरेको ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले तारिक लाम्पटेको क्रसमा एलिसनलाई बिट गरेका थिए ।दोस्रो हाफमा सलाहले अर्को गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे ।


Latest News
Hashtags:   

प्रिमियर

 | 

राउन्ड

 | 

कीर्तिमान

 | 

पछ्याउँदै

 | 

लिभरपुल

 | 

सिटीको

 | 

वर्षा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources