Saturday 8 August 2020
Home      All news      Contact us      English
aarthiknews - 30 days ago

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।


Latest News
Hashtags:   

आजदेखि

 | 

दिनसम्म

 | 

वर्षाको

 | 

सम्भावना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources