Monday 3 August 2020
Home      All news      Contact us      English
sagarmatha - 26 days ago

आइभोरीकोष्टका प्रधानमन्त्रीको निधन

एजेन्सी- आइभोरीकोष्टका प्रधानमन्त्री अमाडौ गोन कुलिबलीको निधन भएको छ । मन्त्रिपरिषदको वैठकलगत्तै उनको निधन भएको बीबीसीले जनाएको छ । उनी लामो समयदेखि मुटुको बिरामी थिए । प्रधानमन्त्री कलिबली फ्रान्समा दुई महिना मुटुको उपचार गरेर फर्केका थिए । ६१ वर्षिय प्रधानमन्त्री कलिबली अक्टोम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा सत्तारुढ दलबाट उम्मेदवारी समेत दिएका थिए । The post आइभोरीकोष्टका प्रधानमन्त्रीको निधन appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

आइभोरीकोष्टका

 | 

प्रधानमन्त्रीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources