Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 26 days ago

नहरमा पौडी खेल्ने क्रममा १४  वर्षीया बालिका डुबेर बेपत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् । नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए । नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजीकार्य जार


Latest News
Hashtags:   

नहरमा

 | 

खेल्ने

 | 

क्रममा

 | 

 वर्षीया

 | 

बालिका

 | 

डुबेर

 | 

बेपत्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources