Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 26 days ago

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। विकलाई बुधबार म्याग्दे गाउँपालिका ३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा निज विकलाई जिल्ला अदालत तनहुँले विसं २०६७ कात्तिक १३ गते छ वर्ष कैद र ४५ हजार रूपैयाँ जरिमानाको फैसला सुनाएको थियो। विकलाई जिल्ला अदालत पेश गरिएकामा बाँकी रहेको छ वर्ष कैद तथा तोकिएको जरिवाना भुक्तानीका लागि बुधबार न


Latest News
Hashtags:   

कर्तव्य

 | 

ज्यान

 | 

मुद्दाका

 | 

प्रतिवादी

 | 

वर्षपछि

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources