Monday 3 August 2020
Home      All news      Contact us      English
aarthiknews - 26 days ago

‘आन्तरिक ऋण व्यवस्थापनमा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत स्पष्ट पार्नुपर्छ’

मौद्रिक नीति भनेको वित्त नीतिको एउटा पूरक नीतिमात्र हो । वित्त नीतिले निर्धारण गरेको सीमाभित्र रहेर मात्रै मौद्रिक नीतिले आफूलाई प्रस्तुत गर्न सक्छ । यसको आशय के हो भने वित्त नीतिले प्रष्ट्याएको वा लक्षित गरेको मार्ग निर्देशन बाहेक बाहिर निस्किएर केहि गर्ने सम्भावना हुँदैन । यसर्थ, नेपालमा अहिले आउने मौद्रिक नीतिले अर्थतन्त्रलाई जोगाउन विशेष भूमिका खेल्न सक्दैन । तर, एउटा पाटोबाट हेर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।


Latest News
Hashtags:   

आन्तरिक

 | 

व्यवस्थापनमा

 | 

राष्ट्र

 | 

बैंकले

 | 

मौद्रिक

 | 

मार्फत

 | 

स्पष्ट

 | 

पार्नुपर्छ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources