Saturday 8 August 2020
Home      All news      Contact us      English
setopati - 30 days ago

सिन्धुपाल्चोक पहिरोपीडितलाई उद्धार गर्न देउवाको माग

सिन्धुपाल्चोकमा गएको पहिरोमा परेकाहरूलाई उद्धार गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन्। सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गए राती आएको बाढी र पहिरोमा परेर अहिलेसम्म दुई जनाको शव भेटिएको छ। सभापति देउवाले पहिरोमा परेकाहरूको उद्धारमा खटिन कांग्रेस कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ, देउवाले भनेका छन्, सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थ


Latest News
Hashtags:   

सिन्धुपाल्चोक

 | 

पहिरोपीडितलाई

 | 

उद्धार

 | 

देउवाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources