Saturday 8 August 2020
Home      All news      Contact us      English
aarthiknews - 30 days ago

सुनको मूल्य अहिलेसम्म कै उच्च, तोलाकै ९२ हजार ४ सय पुग्यो

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएकोमा आज ९ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

अहिलेसम्म

 | 

तोलाकै

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources