Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 30 days ago

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९२ हजार ४०० रुपैयाँ पुग्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो । यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी बिहीबार चाँदी


Latest News
Hashtags:   

सुनको

 | 

मूल्यमा

 | 

रेकर्ड

 | 

तोलामा

 | 

रुपैयाँ

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources