Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 30 days ago

बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध

लमजुङ बुधबारबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ । लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका ७ र मस्र्याङ्दी गाउँपालिकास्थित खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो ।६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पुवाखोलाको दुवै तर्फको ढलान करिब एक एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको


Latest News
Hashtags:   

बेँसीशहर–चामे

 | 

पहिरोले

 | 

अवरुद्ध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources