Saturday 8 August 2020
Home      All news      Contact us      English
setopati - 30 days ago

सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड

बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ। जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ। आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्यले

 | 

गर्यो

 | 

रेकर्ड

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources