Saturday 8 August 2020
Home      All news      Contact us      English
setopati - 30 days ago

कंचनपुरको नहरमा वेपत्ता १४ वर्षीय किशोरी मृत फेला परिन्, धकेलेको आरोपमा दाजु प्रक्राउ

कंचनपुरमा बुधबार साँझ नहरमा वेपत्ता भएकी एक किशोरीको शव फेला परेको छ। मृत्यु हुनेमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्वर १३ की १४ वर्षीय नेहा सुनार रहेकी छिन्। वेपत्ता उनको शव प्रहरीले आज बिहीबार विहान फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए। बुधबार ५ बजेतिर नहरमा पौडी खेल्ने क्रममा पानीको बहाव उच्च भएपछि उनी वेपत्ता भएको भनिएपनि प्रहरीले नहरमा उनलाई उनका ३४ वर्षीय दाजु भरत सुनारले धकेलेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको छ। प्रहरी नायव उपरीक्षक थापाले भने, मृतक किशोरी भाइसँगै लिएर पौडी खेल्न आएकी रहेछिन्। पौडी खेलेर नहरको छेउमै उभिरहेका व


Latest News
Hashtags:   

कंचनपुरको

 | 

नहरमा

 | 

वेपत्ता

 | 

वर्षीय

 | 

किशोरी

 | 

परिन्

 | 

धकेलेको

 | 

आरोपमा

 | 

प्रक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources