Saturday 8 August 2020
Home      All news      Contact us      English
aarthiknews - 30 days ago

अजोड इन्स्योरेन्सको आईपीओ खुल्यो , कम्पनीको वित्तीय अबस्था कस्तो छ ?

हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको अजोड इन्स्योरेन्सको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ । नयाँ तीन निर्जीवन बीमा कम्पनीहरु मध्य सबैभन्दा पहिला अजोडले आईपीओ विक्री गर्न लागेको हो । अन्य दुई कम्पनीले पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेका छन् ।


Latest News
Hashtags:   

इन्स्योरेन्सको

 | 

आईपीओ

 | 

खुल्यो

 | 

कम्पनीको

 | 

वित्तीय

 | 

अबस्था

 | 

कस्तो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources