Saturday 8 August 2020
Home      All news      Contact us      English
ratopati - 30 days ago

गृह सचिवले लगाइदिए शैलेश थापा क्षेत्रीलाई आईजीपीको फूली

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा बढुवा भएका शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षत्री नयाँ आईजीपी बनेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । .groupT


Latest News
Hashtags:   

सचिवले

 | 

लगाइदिए

 | 

शैलेश

 | 

क्षेत्रीलाई

 | 

आईजीपीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources