Wednesday 5 August 2020
Home      All news      Contact us      English
ratopati - 27 days ago

पराईको सिन्दुर लगाएकी तारा

काठमाडौं गीतकार तारा अधिकारीको नयाँ गीत पराईको सिन्दुर सार्वजनिक भएको छ । गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय छ । भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ ।शान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।


Latest News
Hashtags:   

पराईको

 | 

सिन्दुर

 | 

लगाएकी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources